‘इन्टेग्रिटी आइडल २०१७’ को उपाधी शेष नारायण पौडेललाई
काठमाडौं । सन् २०१७ को ‘इन्टेग्रिटी आइडल’को उपाधी मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले प्राप्त गरेका छन् । आज काठमाण्डौंमा आयोजित एक कार्यक्रमका बीच पौडेललाई ‘इन्टिग्रिटी आइडल २०१७’ घोषणा...