अधिकृत पौडेल एक लाख घुस रकमसहित अख्तियारको नियन्त्रणमा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिकाका शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत (सातौँ तह) शेषकान्त पौडेललाई नियन्त्रणमा लिएको छ । पौडेललाई एक लाख घुससहित नियन्त्रणमा लिएको आयोगका सहायक प्रवक्ता...