प्रधानमन्त्री प्रचण्डबारे गलत प्रचार गरेको आरोपमा एक जना पक्राउ
बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तस्वीरसहित गलत कुरा लेखेर सामाजिक सञ्जालमार्फत दुष्प्रचार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । सीता दाहालको निधनसँग जोडेर प्रधानमन्त्रीको तस्वीरसहित असंवेदनशील कुरा...