‘युनुस सरकार वैध छैन’ : शेख हसीना
काठमाडौँ । बांङ्लादेशकी पूर्व प्रधानमन्त्री तथा अवामी लिगकी नेता शेख हसीनाले मंगलबार आफ्ना पार्टी कार्यकर्ता र समर्थकहरूलाई अनलाइनमार्फत सम्बोधन गरेकी छिन्। उक्त सम्बोधनमा उनले बांङ्लादेशमा अवामी लिगमाथि प्रतिबन्ध लगाउनुपर्ने मागप्रति...