पर्यटनमन्त्रीद्वारा कतारका राजकुमारलाई बधाई, ‘नेपाल संसारकै सुन्दर देश’ : राजकुमार
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले अमादब्लम हिमालको आरोहण गरी स्वदेश फर्किन लागेका कतारका राजकुमार शेख मोहम्मद विल अब्दुल्लालाई बधाई तथा सम्मान गरेका छन् । यहाँ आज...