१२ फाल्गुन २०७९, शुक्रबार
सभामुखको प्रेस सल्लाहकारमा अधिकारी नियुक्त
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको प्रेस सल्लाहकारमा शेखर अधिकारी नियुक्त भएका छन् । अधिकारीलाई सभामुख घिमिरेले शुक्रबार नियुक्त गरेको सचिवालयले जनाएको छ । दुई दशकदेखि पत्रकारितामा सक्रिय अधिकारीले रेडियो,...