शून्य लागतमा जापान रोजगारी सुरु हुँदै, प्रक्रिया टुङ्गो लगाउन संयुक्त बैठक बस्दै
काठमाडौँ । नेपालबाट शून्य लागतमा जापानमा कामदार पठाउन तयारी सुरु भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पहिलो चरणमा जापनिज भाषा र सीप परीक्षा उत्तीर्ण गरेकामध्ये ८ सय...