शुल्क निर्धारण र छात्रवृत्ति कार्यान्वयन गराउन शिक्षा मन्त्रालयको १० बुँदे अनुरोध
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयमा शुल्क निर्धारण एवं छात्रवृत्ति कार्यान्वयन गराउन स्थानीय तहहरूलाई अनुरोध गरेको छ । बुधबार मन्त्रालयले स्थानीय तहका लागि १० बुँदे अनुरोध...