आज इद उल फित्र पर्व, राष्ट्रपतिलगायत शीर्षस्थ नेताद्धारा शुभकामना व्यक्त, देशभर सार्वजनिक बिदा
काठमाडौँ । इस्लाम समुदायले आव विशेषरुपमा इद उल फित्र पर्व मनाउँदै छन् । देशभरका मुसलमानले विशेष नमाज पाठ गरी ठुलोबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउँछन् । आशीर्वाद लिन...