अधिवक्ता पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौँ। अधिवक्ता शीतल पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। काठमाडौँ प्रहरी परिसर स्रोतका अनुसार उनीविरुद्ध परेको जाहेरीका आधारमा केही दिनअघि पक्राउ पुर्जी जारी भएको हो। पाण्डेले आफ्नो समुदायको भावनामा चोट...