हस्तान्तरण नहुँदै हराए डडेल्धुरा अस्पतालबाट ‘शिशु केन्द्र’ का सामग्री
डडेल्धुरा । सामाखुसी लायन्स क्लब काठमाण्डौंले डडेल्धुरा अस्पतालाई उपलब्ध गराएको एनआइसियु (नवजात शिशु विशेष स्याहार कक्ष) हस्तान्तरण नहुदै हराएका छन्। करिब २० देखि २५ लाख रुपैयाँ पर्ने एनआइसियुका सामग्री हस्तान्तरण...