भ्रष्टाचारविरुद्धको गीत पुरस्कार शिशिर योगीको ‘जनतालाई रुवायो’लाई प्रदान गरिने
काठमाडौँ । अमेरिकाको टेक्ससमा रहेको हेम सरिता पाठक फाउन्डेसनले एक लाख राशिको ‘हेम-सरिता पाठक अन्तर्राष्ट्रिय संगीत पुरस्कार २०८१’ को लागि आयोजित भ्रष्टाचार ‘विरुद्धको गीत प्रतियोगिता’ को नतिजा प्रकाशित गर्दै उत्कृष्ट...