सचिव शिशिर कुमार ढुङ्गाना अनिवार्य अवकाशमा
काठमाडौँ । नेपाल सरकारका सचिव शिशिर कुमार ढुङ्गानाले अनिवार्य अवकाश पाएका छन् । माघ २० गते(पर्सि)देखि अनिवार्य अवकाशमा जाने भए पनि भोलि सार्वजनिक बिदा परेकाले उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले...