३२ करोड हिनामिना गरेको आरोपमा सहकारीका चार जना पदाधिकारी पक्राउ
काठमाडौँ । शिव शिखर बहुउद्देश्यीय सहकारीका चार जना पदाधिकारीलाई ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गीता शर्मा, केदारनाथ शर्मा, पुष्कर मल्ल र अमिसराज भण्डारी रहेका जिल्ला प्रहरी...