नेविसङ्घका पूर्व महामन्त्री भुर्तेलको निधन
काठमाडौँ । नेपाल विद्यार्थी सङ्घका पूर्वमहामन्त्री शिव भुर्तेलको निधन भएको छ । नेपालको प्रजातान्त्रिक आन्दोलनमा अतुलनीय योगदान दिएका भुर्तेलको बुधबार राति अमेरिकामा निधन भएको हो । अमेरिकाको कोलोराडो मेडिकल कलेजमा...