गायक शिव परियारको आक्रामक प्रतिक्रिया : ‘बलात्कारलाई व्यवसाय बनाउनेहरूको उपचार गरौँ’
काठमाडौँ । गायक शिव परियारले बलात्कारको विषय र समयसामयिक घटनालाई लक्षित गर्दै आक्रामक प्रतिक्रिया दिएका छन्। उनले ‘देशको गरिमा विश्वमा राख्न सक्ने सबैलाई सिध्याउने खेल हुँदैछ यहाँ’ भन्ने प्रश्न गर्दै...