करेन्ट लागेर एक विद्यार्थीको मृत्यु भएपछि सप्तरीमा प्रदर्शन
काठमाडौँ । राजविराजस्थित शिव इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा अध्ययनरत एक विद्यार्थीको करेन्ट लागेर मृत्यु भएपछि विद्यार्थी प्रदर्शनमा उत्रिएका छन्। कक्षा १० मा अध्ययनरत राजगढ गाउँपालिका-१ झुटकीका लक्ष्मणप्रसाद यादवका १५ वर्षीय...