‘युरोप पठाइदिने’ भन्दै ठग्ने ‘ शिवानन्द स्वामी पक्राउ
काठमाडौं । शिष्यलाई ठगी गरेको आरोपमा शिवानन्द स्वामी भनिने दिपक भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुको टोलीले सोमबार भण्डारीलाई पक्राउ गरेको हो । महाशाखाका प्रमुख...