बडीकेदार गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि शिवजी माविलाई
डोटी । डोटीको बडीकेदार गाउँपालिकामा सञ्चालन भएको चौथो स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि शिवजी माध्यामीक विद्यालय बडीकेदार ४ मान्नाकापडीले हात पारेको छ । बर्छैन माध्यामीक विद्यालयमा सञ्चालन...