घुस लिएको आरोपमा प्रहरी हवल्दार साहानीविरुद्ध मुद्दा
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत एक जना प्रहरी हवल्दारविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । सेवाग्राहीसँग ४ लाख रुपैयाँ...