अष्टधातुबाट बन्ने शिवमूर्तिले देवघाटको गरिमा बढाउँछ : नेता खनाल
काठमाडौं । चितवनको देवघाटधाममा धार्मिक पर्यटन प्रवर्द्धनका लागि अष्टधातुबाट ३० फिट अग्लो शिवको मूर्ति निर्माणका लागि धातु र आर्थिक सहयोग सङ्कलन गर्न आजदेखि काठमाडौँको पशुपतिमा महायज्ञ शुरु भएको छ ।...