शिन्जो आबेको निधनमा शोक व्यक्त गर्न अमेरिकी विदेशमन्त्री जापान जाँदै
वासिङटन । जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको निधनमा समवेदना प्रकट गर्न अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन सोमबार टोकियो जाने भएका छन् । पूर्व प्रधानमन्त्री आबेको मृत्युमा जापानी जनताप्रति शोक प्रकट गर्न...