शिक्षा मन्त्रालयले ३-३ महिनामा एनओसी लिनेको तथ्यांक सार्वजनिक गर्ने
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हरेक तीन महिनामा वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिने विद्यार्थीको तथ्यांक सार्वजनिक गर्ने भएको छ । एनओसी शाखाका अनुसार अब एनओसी लिने विद्यार्थीको...