२ हजार विद्यालय भवन र साढे १४ सय सूचना प्रविधि ल्याब निर्माण गरिँदै, ८ अर्ब २७ करोड निकासा
काठमाडौँ । विगतमा राष्ट्रपति शैक्षिक कार्यक्रम प्रभावकारी नभएपछि शिक्षा विकास तथा समन्वय केन्द्रले यसपालि समयमै आठ अर्ब २७ करोड निकासा गरेको छ । कार्यक्रमअन्तर्गत २ हजार २० विद्यालय भवन र एक...