शिक्षा मन्त्रालयको निर्णय कार्यान्वयन गर्न शिक्षा विकास तथा समन्वय एकाई पर्वतको आग्रह
काठमाडौँ । कोभिड–१९ को सङ्क्रमण बढेसँगै देशभरका विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय पर्वतमा पनि कार्यान्वयन गर्न शिक्षा विकास तथा समन्वय एकाई पर्वतले आग्रह गरेको छ । जिल्लाका अधिकांश क्षेत्रमा...