दलका शिक्षकलाई बर्खास्त गर्न शिक्षा विकास तथा समन्वय इकाईलाई निर्देशन
काठमाडौँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राजनीतिक दलको कार्यकारिणी समितिका सदस्य रहेको शिक्षक/कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैशाख ४ गतेको मन्त्रीस्तरीय...