सरकार र आन्दोलनरत शिक्षकबीच निर्णायक वार्ता हुँदै
काठमाडौँ । सरकार र आन्दोलनरत शिक्षकहरूबीच आज निर्णायक वार्ताको तयारी छ। दुवै पक्ष अहिले आन्तरिक छलफलमा जुटेका छन् । आन्दोलनरत शिक्षकहरूका मागलाई सम्बोधन गर्ने समझदारीसहित आज अन्तिम वार्ताको तयारी भइरहेको...