शिक्षा प्राविधिक र व्यावसायिक हुनुपर्छ : मन्त्री अर्याल
वालिङ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले अबको शिक्षा प्राविधिक र व्यावसायिक हुनुपर्ने बताएका छन् । स्याङ्जा वालिङ–१४ थुमपोखरामा रहेको जनहित माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको समापन कार्यक्रममा...