शिक्षा तथा स्वास्थ्य उपचारमा उत्कृष्ट बन्यो बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
काठमाडौँ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सबैभन्दा उत्कृष्ट सेवा प्रदान गरिरहेको एक प्रतिवेदनले जनाएको छ। हालै नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोजना गरेको देशभरिका सबै संघीय सरकारी अस्पताल...