कर्णालीमा जीवनोपयोगी शिक्षा कार्यक्रम लागू
सुर्खेत । कर्णाली प्रदेश सरकारले ‘पाइलट प्रोजेक्ट (परियोजना)का रूपमा सुरु गरेको जीवनोपयोगी शिक्षा कार्यक्रम प्रभावकारी भएको छ । सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘एक दिन किताबविहीन शिक्षा’ विद्यार्थीलाई...