नेपाल चेम्बरद्वारा विभिन्न खेल आयोजना गर्न विविध संस्थासँग सहकार्य सम्झौता
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले विभिन्न खेलकुद र सम्बन्धित सामग्री प्रदर्शनी आयोजना गर्न विविध संस्थासँग सहकार्य सम्झौता गरेको छ । चेम्बरको शिक्षा एवं खेलकुद समितिले नेपाल खेलकुद पत्रकार मञ्च,...