युग सुहाउँदो शिक्षाको विकास गर्नुपर्छ : राष्ट्रपति भण्डारी
विराटनगर । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वाञ्चल विश्वविद्यालयले युग सुहाउँदो शिक्षाको विकास गर्नुपर्ने बताएका छन् । पूर्वाञ्चल विश्वविद्यालयको २५औँ वार्षिकोत्सव एवं रजत महोत्सवको आज समुद्घाटन गर्दै उनले मुलुकलाई अहिले चाहिने दक्षजनशक्तिअनुसारको...