कोभिड सङ्क्रमित शिक्षाकर्मीलाई प्याब्सनद्वारा आर्थिक सहयोग
भक्तपुर । दोस्रो लहरको कोभिड–१९ महामारी फैलिँदा विद्यालयका प्रिन्सिपल, संस्थापक, शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकमा सङ्क्रमण बढ्दै गएपछि निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) भक्तपुरले कोभिड ‘आर्थिक सहयोग एवं घरघर...