शिक्षण पेशालाई मर्यादित बनाउनुपर्छ : उपप्रम पोखरेल
ललितपुर । उपप्रधानमन्त्री ईश्वर पोखरेलले शिक्षकले राजनीतिक रुपमा विभाजित हुन नहुने बताएका छन् । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको २१औँ राष्ट्रिय परिषद्को उद्घाटन सत्रमा उनले शिक्षक सङ्गठनले सदैव गुणस्तरीय शिक्षालाई जोड...