चौध हजार शिक्षक स्थायीमा सिफारिश, छुट अस्थायीको आन्दोलन
काठमाडौं । आन्तरिक प्रतिस्पर्धामा सफल करीब १४ हजार विद्यालय तहका शिक्षकले स्थायी पदमा नियुक्ति पाउँदै गर्दा छुट अस्थायी शिक्षक स्थायी हुन पाउने मागसहित पुनःआन्दोलित भएका छन् । शिक्षक समुदायसँगको सहमतिअनुसार...