काँग्रेसमा उठ्यो पार्टीसम्बद्ध शिक्षक सङ्गठन खारेजीको माग
काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठकमा पार्टीसम्बद्ध शिक्षक सङ्घ खारेजीको माग उठेको छ । ‘नेपालमा अहिले शिक्षकहरूले आन्दोलन गरिराख्नुभएको छ । उहाँहरूलाई सम्मानपूर्वक इज्जतपूर्वक व्यावसायिक बनाउनुपर्छ । पार्टीका भातृ...