शिक्षक मृत्यु प्रकरण : सीआइबीको टोलीद्वारा अनुसन्धान सुरु, ११ जना शिक्षक र विद्यार्थी नियन्त्रणमा
काठमाडौँ । बैतडीका शिक्षक धनबहादुर बिष्ट मृत्यु प्रकरणको अनुसन्धानका लागि केन्द्रिय अनुसन्धान ब्युरो (सीआइबी)को टोली पाटन पुगेको छ । प्रहरी निरीक्षकको नेतृत्वमा रहेको टोलीले घटनाको अनुसन्धान शुरु गरिसकेको जिल्ला प्रहरी...