शिक्षक दरबन्दी पुनरावलोकन अध्ययन कार्यदल गठन
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकको दरबन्दी पुनरावलोकन अध्ययन कार्यदल गठन गरेको छ । मन्त्रालयले पूर्वसचिव दिपेन्द्र विक्रम थापाको संयोकत्वमा हालै कार्यदल गठन गरेको हो । उक्त कार्यदललाई...