विक्रम र शान्ती श्रीको आवाजमा रहेको गीत ‘पाखे’ बजारमा (भिडियोसहित)
काठमाडौँ । लोक गायक विक्रम परियार र गायिका शान्ती श्री परियारको कर्णप्रिय स्वरमा रहेको ‘पाखे’ बोलको गीत सार्वजनिक भएको छ । कमल खनालको शब्द सङ्गीत रहेको उक्त गीतलाई विनोद बाजुरालीले...