संसद बैठक : सांसदहरुद्वारा सर्लाही घटनाबारे गृहमन्त्रीसँग जवाफ माग
काठमाडौँ । नेपाली काँग्रेसकी सांसद शान्ति विकले सर्लाहीमा अन्तरजातीय विवाह गर्ने जोडीमाथि भएको भनिएको बर्बरताबारे गृहमन्त्री रमेश लेखकले सत्य तथ्य जानकारी दिन माग गरेकी छन् । बिहीबार बसेको प्रतिनिधि सभा...