न्यायिक समिति संयोजकको दुखेसो: ‘जिम्मेवारी पायौँ, जनशक्ति भएन’
महेन्द्रनगर । कञ्चनपुरको बेल्डाडी गाउँपालिकाका उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक शान्ति नाथले बितेको एक वर्षमा १६ वटा मुद्दा हल गरिन् । न्यायिक समिति कार्यसम्पादनसम्बन्धी प्रशिक्षण लिएर पालिकामा आउने मुद्दा, मामिलाका...