दाइजो मागेर विवाह भाँड्नेलाई कानुनी कारबाही गर्न सांसदको माग
काठमाडौँ । दाइजो मागेर विवाह भाँड्नेलाई कानुनी कारबाही गर्न माग गरिएको छ । सांसद शान्ति चौधरीले दाइजो मागेर विवाह भाँड्नेलाई सार्वजनिक अपराधीको संज्ञा दिँदै कानुनी कारबाही गर्न माग गरेकी हुन्...