राष्ट्रसंघीय शान्तिसेना परिचालन स्थगित
न्यूयोर्क । कोरोनाभाइरस महामारीलाई दृष्टिगत गरी संयुक्त राष्ट्रसंघले शान्ति सैनिक परिचालन र अदलीबदलीका सबै कार्यक्रम आगामी जुन ३० तारिखसम्मका लागि स्थगित गरेको छ। राष्ट्रसंघका अनुसार विश्वका विभिन्न भागमा तैनाथ शान्ति...