सरुवा रोग अस्पतालको निर्देशकमा डा. युवानिधि बसौला
काठमाडौँ । टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा. युवानिधि बसौलाले जिम्मेवारी पाएका छन्। स्वास्थ्य मन्त्री प्रदीप यादवले बुधबार मन्त्रीस्तरिय निर्णय गर्दै डा. बसौलालाई अस्पतालको आर्थिक तथा...