इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्रीले हिन्दुलाई दिए होलीको शुभकामना
काठमाडौँ । इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले यसअघिका प्रधानमन्त्रीहरूभन्दा फरक देखिँदै हिन्दु धर्मावलम्बीको पर्व ‘होली’का अवसरमा शुभकामना दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै रङको यो पर्व...