कोरोनाले मृत्यु भएका ब्यक्तिहरुको शव व्यवस्थापन कार्यविधि तयार
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शव व्यवस्थापन कार्यविधि बनाएको छ । कोरोना भाइरस(कोभिड–१९)ले कसैको मृत्यु भएमा कसरी शव व्यवस्थापन गर्ने भनेर कार्यविधि बनाएको हो । मृत्यु भएको व्यक्तिको अन्तिम...