कम प्रदूषण हुने गरी शवदाह गर्ने व्यवस्था मिलाउन महानगरलाई सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले प्रदूषण कम गराउने प्रविधि युक्त शवदाह गृह बनाउन काठमाडौँ महानगरपालिकालाई निर्देशनात्मक आदेश दिएको छ। काठमाडौँको चाबहिल गंगाहिति क्षेत्रका बासिन्दाले आफ्नो घरकै आँगन नेर रहेको शवदाहस्थलमा लास...