प्रदेश प्रमुख पन्तद्वारा पदभार ग्रहण
धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रमुख शर्मिलाकुमारी पन्तले आज प्रदेश प्रमुखको कार्यालयमा पुगेर पदभार ग्रहण गरेकी छन् । पदभार ग्रहण गरेपछि कार्यकक्षमा पत्रकारसँग कुरा गर्दै पन्तले प्रचलित कानूनअनुसार आफूले पाएको...