आरजु राणासहित चार मन्त्रीविरुद्ध अख्तियारमा उजुरी
काठमाडौँ । सरकारका चार मन्त्रीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । उपप्रधान एवम् अर्थ मन्त्री विष्णुप्रसाद पौडेल, परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री...