भोलिदेखि नागरिकता वितरण गर्दै मोरङ प्रशासन, ७० हजारसम्म आवेदन ल्याइने अनुमान
काठमाडौँ। जिल्ला प्रशासन कार्यालय मोरङले जन्मका आधारमा नेपाली नागरिकता प्राप्त गरेका बाबुआमाका सन्तानलाई सोमबार (भोलि)देखि वंशजको नागरिकता दिने भएको छ । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता शरदकुमार पोखरेलले...